बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई एनआरएन उपाध्यक्ष पन्तको अाह्वान

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्ष एवं परोपकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले नेपालमा बाढी र पहिरोबाट पीडित बनेकाहरुलाई सहयोग गर्न विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन्। आइतबार एक एक अपिल जारी गर्दै उनले मानवीय संकटको यो घडिमा सहयोगी भूमिका निर्वाह गर्नु कर्तव्य भएको उल्लेख गरेका छन्। मातृभूमिमा आइपरेको यो विपत्प्रति … Continue reading बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई एनआरएन उपाध्यक्ष पन्तको अाह्वान